तुलनामा आज मैले तिम्रो माया बढी देखे
अग्लो अग्लो धेरै अग्लो मायाको पहाड चडी देखेँ
ढुकढुकी को लत रैछ साहरा को आड्,,
बच्न गाह्रो रैछ साएद एक पल्ट लडी देखेँ!!!
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts
Thursday, January 7, 2016
प्रेमी नजर
नअटेरै हो कि माया आँखाबाट
पोखिएको!
नचाहेरै
हो कि यात्रा दोबाटोमा रोकिएको!!
,
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै
रुन्छु,
रुनैथ्यो त प्रेमी नजर किन
यता ठोकिएको!!
,
हत्केलामा ठेला देख्छु निधार
मरुभूमि लाग्छ,
साथ्मा भए देख्ने थिएँ का छ भाग्य
छोपिएको!!
,
छातीभरी बैश
फुल्दा हृदयमा तिमी बस्यौ,
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि
रोजिएको
पोखिएको!
नचाहेरै
हो कि यात्रा दोबाटोमा रोकिएको!!
,
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै
रुन्छु,
रुनैथ्यो त प्रेमी नजर किन
यता ठोकिएको!!
,
हत्केलामा ठेला देख्छु निधार
मरुभूमि लाग्छ,
साथ्मा भए देख्ने थिएँ का छ भाग्य
छोपिएको!!
,
छातीभरी बैश
फुल्दा हृदयमा तिमी बस्यौ,
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि
रोजिएको
Labels: गजल, कविता, कथा
साहित्य
Subscribe to:
Posts (Atom)