Thursday, January 7, 2016

प्रेमी नजर

नअटेरै हो कि माया आँखाबाट
पोखिएको!
नचाहेरै
हो कि यात्रा दोबाटोमा रोकिएको!!
,
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै
रुन्छु,
रुनैथ्यो त प्रेमी नजर किन
यता ठोकिएको!!
,
हत्केलामा ठेला देख्छु निधार
मरुभूमि लाग्छ,
साथ्मा भए देख्ने थिएँ का छ भाग्य
छोपिएको!!
,
छातीभरी बैश
फुल्दा हृदयमा तिमी बस्यौ,
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि
रोजिएको

Sunday, January 3, 2016

कविता


सात समुन्द्र तरि बिरानो बन्नु छैन मलाई
विस्वास दिलाई घात गर्नु छैन मलाई
म त सोझो मान्छे परे हजुर
धोका को घोडा चडी मर्न छैन मलाई।